Live on
Your Voice, Your Power
काठमाडौं- शिक्षा तथा खेलकुद मन्त्री सस्मिता पोखरेलले सार्वजनिक स्रोतको संरक्षण, सुशासन र उच्च शिक्षामा संस्थागत अनुशासन कायम गर्ने सरकारको अभियानले उल्लेखनीय प्रगति हासिल गरेको बताएका छन् । मन्त्री पोखरेलका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूबाट हालसम्म १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भएको छ । यो प्रक्रिया मन्त्रालयको पहल र त्रिविको…