आज शेयर बजार नेप्से ३५.८९ अंकले घट्यो

काठमाडौँ– साताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ३५.८९ अंकले घटेर २६९९.५१ विन्दुमा झरेको छ । आइतबार बैंकिङ समूहको शेयर ३३ अंकले, विकास बैंक समूहको ४८ अंकले, व्यापारको १२५, होटल तथा पर्यटन समूहको झण्डै ९३ अंकले, जलविद्युतको ३२, फाइनान्सको १६, माइक्रोफाइनान्सको ५०, जीवन बीमाको १११, निर्जीवन बीमाको १८३, उत्पादनको ६७ र अन्य समूहको शेयर २१…