Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज जेठ १६ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९१ पैसा र बिक्री दर १३२ रुपैयाँ ५१ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ३५ पैसा र बिक्री दर १४१ रुपैयाँ ९९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको…