Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैंकले आज असार १८ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ९१ पैसा र बिक्री दर १४३ रुपैयाँ ५७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको…