Live on
Your Voice, Your Power
नुवाकोट- भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सुगतिको कामना गर्दै बौद्ध भिक्षुहरूले नुवाकोटको देवीघाट पुगेर प्रार्थना गरेका छन् । काठमाडौंको बूढानीलकण्ठस्थित बोधिसत्त्व विहारका भिक्षुहरूले देवीघाट पुगेर बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूले सुगति प्राप्त गरून् र सुखावती भुवनमा वास होस् भन्ने कामना गर्दै धार्मिक अनुष्ठान तथा प्रार्थना गरेका हुन् । भदौ…