Live on
Your Voice, Your Power
काठमाडौं- बाढी प्रभावित क्षेत्रमा एकैपटक १५–२० वटा हेलिकप्टर उद्धार तथा राहतका लागि उडान गरिरहेका छन् । एउटै क्षेत्रमा धेरै हेलिकप्टर सञ्चालन भइरहँदा हवाई ट्राफिक कसरी व्यवस्थापन भइरहेको छ भन्ने प्रश्न उठिरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई ट्राफिक नियन्त्रक (एटीसी) प्रमुख देवेन्द्रप्रसाद श्रेष्ठले पाइलटहरूबीच आपसी समन्वयबाट उडान व्यवस्थापन भइरहेको बताएका छन् । उनका अनुसार उद्धार तथा…