Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशनको मिति तय गर्ने विषयमा निरन्तर बहस जारी छ। असोज २८ गतेदेखि सुरु भएको बैठक विशेष महाधिवेशन, नियमित महाधिवेशन, र आगामी प्रतिनिधिसभा निर्वाचनअघि वा त्यसपछि गर्ने भन्ने विषयमा केन्द्रित बनेको छ। पछिल्लो चरणमा विशेष महाधिवेशन गर्न नहुने मत बढ्दै गइरहेको छ। चुनावअघि वा चुनावपछि महाधिवेशन गर्ने भन्ने…