मतदान सकियो, लाइन लागेकाले भोट हाल्न पाउने

काठमाडौं- प्रतिनिधिसभाका लागि भएको मध्यावधि निर्वाचनको मतदान सकिएको छ। बिहान ७ बजेदेखि देशका १६५ वटा निर्वाचन क्षेत्रमा भएको मतदान अहिले अपरान्ह ५ बजे सकिएको हो । तर निर्वाचन आयोगले मतदान केन्द्रमा पुगिसकेका मतदालाई अझै केही समय मत हाल्न दिनेछन् । निर्वाचन आयोगका अनुसार अपरान्ह साढे ४ जबेसम्म ९० लाख ३६ हजार मत खसेको थियो ।…