प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिबारे परराष्ट्रमन्त्री खनालले सदनमा दिए स्पष्टीकरण

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले संसद्‌मा सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले हालै दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्रीको भनाइ मुख्यगरी केही स्थानमा देखिएको क्रसबोर्डर अकुपेसन र दशगजा क्षेत्र अतिक्रमणको विषयसँग सम्बन्धित रहेको स्पष्ट पारे। नेपाल र भारतबीचको सीमा विवादमा तेस्रो पक्षको संलग्नताबारे उठ्ने गरेका प्रश्नहरूमाथि प्रस्ट पार्दै मन्त्री…