Live on
Your Voice, Your Power
काठमाडौँ– फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा अहिले मेक्सिको र इंग्ल्याण्ड खेलिरहेका छन् । मेक्सिको सिटीमा जारी खेलको पहिलो हाफमा इंग्ल्याण्डले दुई गोल गरेको छ भने मेक्सिकोले एक गोल फर्काएको छ । इंग्ल्याण्डका लागि जुड बेलिङहमले खेलको ३६औँ र ३८औँ मिनेटमा गोल गरेका थिए । यस्तै, ४२औँ मिनेटमा मेक्सिकोका जुलियन क्युनोनेसले एक गोल…