नेपालले गुमायो तेस्रो विकेट, कप्तान रोहित पौडेल पनि सस्तैमा आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । खेलको ९ ओभर १ बलमा कप्तान रोहित पौडेल आउट भएका हुन् । एलेक्स रोयबाट एलबीडब्लू आउट हुनुअघि उनले १२ बलमा तीन रन जोडे । यसअघि खेलको ५ ओभर ५ बलमा आशिफ शेख व्यक्तिगत १४ रनमा आउट भए । १७ बलको सामना गरेका…