Live on
Your Voice, Your Power
काठमाडौं - वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ बस्ने लमजुङ दुधपोखरी-४ का साजन गुरूङ, ललितपुर महालक्ष्मी-८ बस्ने रूपन्देही तिलोत्तमा -१ का दिपक थापा, काठमाडौं कागेश्वरी मनोहरा-५ बस्ने दाङ घोराही-१५ का टेकबहादुर केसी, ललितपुर-२३ बस्ने स्याङ्जा वालिङ-७…