चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले पर्यटनमा बहुआयामिक प्रभाव पर्छ– मन्त्री भट्टराई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनको क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताएका छन् । उनले वर्षेनी चिनियाँ पर्यटक वृद्धि भइरहेको सन्दर्भमा राष्ट्रपति सीको भ्रमणले नेपाल चिनियाँ पर्यटकका निम्ति महत्वपूर्ण आकर्षण बन्ने र यसले चिनियाँ पर्यटकको बढोत्तरी हुने विश्वास व्यक्त गरे । मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका…