काठमाडौंको ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना

काठमाडौं- काठमाडौंको पर्यटकीयस्थल ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ । पर्यटन बोर्ड र नेपाल पर्यटक प्रहरी ईकाईको संयुक्त लगानीमा काठमाडौंको ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको हो । पर्यटकहरुको सेवा र सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ स्थापना गरिएको सेवा केन्द्रमा पर्यटकहरुलाई सूचना दिने गरी हट लाईन सेवा र अनलाईन सेवाको पनि बुधबार…