प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना « Khabarhub

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना


९ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेकोमा सम्पूर्ण क्रिकेट टोलीलाई शुभकामना व्यक्त गरेका छन् ।

उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतियोगिता आयोजनाका लागि सम्पूर्ण नेपाली खेलाडीहरु, आयोजकहरु र क्यानलाई हार्दिक शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री शाहले लिगमा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरहरुलाई हार्दिक स्वागत समेत गरेका छन् ।

उनले एनपीएल केही वर्षमै एक ठूलो खेलकुद महोत्सवको रुपमा विकसित भएको उल्लेख गर्दै नेपाली क्रिकेट अमर रहोस् भनेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार  ८ : १७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित