संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक « Khabarhub

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका लागि आवेदन दिएकामध्ये अल्पसूची (सर्टलिस्ट)मा छनोट भएका आवेदकहरूको नामावली सार्वजनिक गरिएको छ।

उपलकुलपतिका लागि ५, शिक्षाध्यक्षका लागि ७ र कुलसचिवका लागि ८ जनाको नाम छनोट भएको हो। उनीहरूलाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कुलसचिवका लागि असार १०, शिक्षाध्यक्षका लागि ११ र उपलकुलपतिका लागि छनोट भएका उम्मेदवारहरूलाई असार १२ गते प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको हो। प्रस्तुतीकरण र अन्तर्वार्ता शिक्षा मन्त्रालयमा हुनेछ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ९ : २८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित