दाङ–१ मा कांग्रेस उम्मेदवारले अग्रता लिँदा रास्वपा पछ्याउँदै « Khabarhub

दाङ–१ मा कांग्रेस उम्मेदवारले अग्रता लिँदा रास्वपा पछ्याउँदै


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार भएको मतगणनामा दैलेख क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ ।

कांग्रेसकी बासना थापाले १ हजार २५७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका रविन्द्रराज शर्माले ९२० पाएका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेतले ५३४ मत पाएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : ०२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित