सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु  « Khabarhub

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका एक मतदान अधिकृतको मृत्यु भएको छ ।  

सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयमा स्थापित मतदान केन्द्र ‘क’मा मतदान अधिकृतको जिम्मेवारी सम्हालिरहेका ४५ वर्षीय रघुनाथ महतो मंगलबार दिउँसो अचानक बेहोस भएका उनलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो। 

उपचारकै क्रममा दिउँसो करिब ३ बजेतिर चिकित्सकले मृत घोषणा गरेको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिएका छन् । चिकित्सकका अनुसार मृत्युको यथार्थ कारण पोस्टमार्टमपछि मात्रै स्पष्ट हुनेछ । महतोको शव हाल अस्पतालमै राखिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ५ : ४१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित