काठमाडौंमा भूकम्पको धक्का महसुस « Khabarhub

काठमाडौंमा भूकम्पको धक्का महसुस


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा शनिबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।

दिउँसो दुई बजेर ३७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पबारे विस्तृत विवरण आउन बाँकी छ ।

यसअघि शनिबार बिहान म्याग्दी र बागलुङ केन्द्रबिन्दू भएर दुई वटा भूकम्प गएका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  २ : ५५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित