उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते « Khabarhub

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते


२४ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको इजरायली रक्षा बल (आईडीएफ) ले जनाएका छन् ।

इजरायलको सरकारी स्वामित्वको कान टिभी न्युजले क्रेन आइडीएफको गोलानी ब्रिगेडका सैनिकहरूको पालमा खसेको जनाएको छ । घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

उक्त घटना गाजा सीमा नजिकैको आईडीएफ कम्पाउन्ड भित्र भएको बताएको छ, जहाँ आईडीएफ बलहरूले वर्तमान युद्धविरामको बाबजुद मिसनहरू सञ्चालन गरिरहेका छन् ।

कान टिभीका अनुसार सेनाहरूले आँधीबेहरीमा क्रेनको प्रयोग गर्दछ । आईडीएफले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ । 

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ७ : ४८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित