चीनद्वारा प्रक्षेपण गरिएको व्यावसायिक रकेट असफल « Khabarhub

चीनद्वारा प्रक्षेपण गरिएको व्यावसायिक रकेट असफल


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनले व्यावसायिक वाहक रकेट प्रक्षेपण गरेको छ । चीनको लिजियान–१ वाई६ क्यारियर रकेट उत्तरपश्चिम चीनको व्यावसायिक एयरोस्पेस इनोभेसन पाइलट जोनबाट प्रक्षेपण गरेपछि शुक्रबार असफल भएको छ ।

व्यावसायिक रकेटले तेस्रो चरणको उडानको क्रममा समस्याको सामना गर्‍यो । रकेटको विकासकर्ता सीएएस स्पेसका अनुसार इन्जिन इग्निशन भएको करिब तीन सेकेन्डपछि रकेटले समस्याको सामना गर्‍यो ।

इन्जिन इग्निशन भनेको इन्जिन सिलिन्डर भित्र हावा ईन्धन मिश्रणलाई प्रज्वलित गरेर इन्जिन सुरु गर्नु हो ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १० : २८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित