अभिनेत्री सन्जिदा शेखले गरिन् काठमाडौंमा ब्युटी प्रोडक्ट लञ्च « Khabarhub

अभिनेत्री सन्जिदा शेखले गरिन् काठमाडौंमा ब्युटी प्रोडक्ट लञ्च


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली बजारमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ सौन्दर्य सामग्री सार्वजनिक भएको छ ।

शनिबार आयोजित समारोहमा बलिउड अभिनेत्री सन्जिदा शेख र अभिनेत्री केकी अधिकारीले ‘ट्रु स्किन ब्राण्ड’ सौन्दर्य सामग्री सार्वजनिक गरेका हुन् ।

शेख चर्चित वेभ सिरिज हिरामण्डीको अभिनेत्री हुन् । अधिकारी कम्पनीको ब्राण्ड एम्बेसडरसमेत हुन् । ब्राण्डको १६ वटा प्रोडक्ट रहेको छ ।

शेख र अधिकारीले प्रोडक्टको अनावरण गरेका थिए । शेखले कार्यक्रममा आफ्नो व्यक्तिगत स्किन केयरको दैनिक प्रयोग र ट्रु स्किनको प्रभावकारिताबारे समेत बताइन् ।

ट्रु स्किन, ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो । छालाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको बताइएको छ । प्रोडक्टलाई विशेषगरी प्राकृतिक तत्वहरूमाथि आधारित बनाइएको छ । त्वचालाई स्वस्थ, चम्किलो र ताजा राख्न मद्दत गर्ने बताइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ६ : ३३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित