जीतपुरसिमरा गोल्डकप : मच्छिन्द्र क्लब सेमिफाइनलमा « Khabarhub

जीतपुरसिमरा गोल्डकप : मच्छिन्द्र क्लब सेमिफाइनलमा


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४औँ संस्करणको जीतपुरसिमरा गोल्डकप फुटबलमा मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति अबेर सिमरा रंगशालामा भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै मच्छिन्द्र सेमिफाइनलमा पुगेको हो ।

मच्छिन्द्रका लागि सौरभ लिम्बूले खेलको ६९औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई अन्तिम चारमा पु¥याएका हुन् ।

खेलमा प्लेयर अफ दि म्याच बनेका मच्छिन्द्रका मनिष डाँगीले १० हजार रुपैयाँसहित ट्रफि प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत आज आयोजक नवजनजागृति युवा क्लब सिमरा र नेपाल पुलिस क्लबकाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ६ : १३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित