गायक रवि ओडविरुद्ध श्रीमतीले दर्ता गरिन् करणीको मुद्दा « Khabarhub

गायक रवि ओडविरुद्ध श्रीमतीले दर्ता गरिन् करणीको मुद्दा


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडविरुद्ध वैवाहिक करणी मुद्दामा पक्राउ पूर्जी जारी भएको छ ।

गायक ओडकी श्रीमतीले गत चैत २० गते इलाका प्रहरी कार्यालय झलहरीमा ओडविरुद्ध जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।

उनले भने, ‘पक्राउ पूर्जी जारी भएको छ । अनुसन्धान हुँदै छ । हामीले उहाँलाई भेटेका छैनौँ ।’

ओडको घर कञ्चनपुरको गुलरिया हो । उनी अहिले सांगीतिक कार्यक्रमका लागि विदेशमा रहेको बुझिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १२ : १७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित