यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य « Khabarhub

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


१३ आश्विन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ३३३ रुपैयाँ ३३ पैसा, अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा ११३ रुपैयाँ ३३ पैसा रहेको छ ।

त्यस्तै, आभोकाडो २८३ रुपैयाँ ३३ पैसा, रातो आलु ७३ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ६५ रुपैयाँ ८० पैसा, सेतो आलु ५३ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ८० रुपैयाँ, लोकल काँक्रो ४६ रुपैयाँ २५ पैसा, कागती २१० रुपैयाँ, किवी २७५ रुपैयाँ, अकबरे खुर्सानी १०० रुपैयाँ रहेको छ ।

 नेपाली ठूलो गोलभेँडा ५५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ६५ रुपैयाँ, टनेल गोलभेँडा २७ रुपैयाँ ६० पैसा, लोकल सानो गोलभेँडा २२ रुपैयाँ ५० पैसा, लोकल सिमी ५६ रुपैयाँ ६७ पैसा, हाइब्रीड घिउ सिमी ६६ रुपैयाँ ६७ पैसा, घिरौँला ५५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, चुकुन्दर ७६ रुपैयाँ, कन्य च्याउ २७० रुपैयाँ, डल्ले च्याउ ४७५ रुपैयाँ, झिगूनी ७६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १२६ रुपैयाँ ६७ पैसा, तितो करेला ६५ रुपैयाँ र तोरीको साग ५५ रुपैयाँ रहेको छ ।

त्यस्तै, निगुरो प्रतिकेजी १०५ रुपैयाँ, परवर ४५ रुपैयाँ, पिँडालु ५५ रुपैयाँ, सुकेको प्याज ३८ रुपैयाँ ५० पैसा, लोकल बन्दा ३७ रुपैयाँ ५० पैसा, तने बोडी ७५ रुपैयाँ, ब्रोकाउली ३१० रुपैयाँ, भटमासकोशा ६६ रुपैयाँ ६७ पैसा, भिण्डी ५५ रुपैयाँ, भेडे खुर्सानी १०६ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, रायोको साग १२६ रुपैयाँ ६७ पैसा, लप्सी ५६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १८५ रुपैयाँ, सुकेको नेपाली लसुन १४६ रुपैयाँ ६७ पैसा, लौका ५५ रुपैयाँ, शरीफा १७५ रुपैयाँ, स्कूस १६ रुपैयाँ, फूजी स्याउ २७० रुपैयाँ र धनियाँ १२५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ११ : ३९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित