अछाम १(१) मा कांग्रेसका खड्का निर्वाचित « Khabarhub

अछाम १(१) मा कांग्रेसका खड्का निर्वाचित


८ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम — अछाम निर्वाचन क्षेत्र नम्बर १(१) को प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेस मेघराज खड्का विजयी भएका छन् ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेक खड्काले १२ हजार ३ सय ३७ प्राप्त गरेर विजयी भए भने नेकपा एमालेका देवबहादुर कुँवरले ६ हजार ४ सय ९७ मत पाएका छन् ।

 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १२ : ५२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित