मैत्रीपूर्ण खेलमा म्यान्चेष्टर सिटी बिजयी « Khabarhub

मैत्रीपूर्ण खेलमा म्यान्चेष्टर सिटी बिजयी


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मैत्रीपूर्ण खेलमा म्यान्चेष्टर सिटीले प्रेस्टोन थर्थ इन्डलाई हराएको छ ।

प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा मंगलबार राति नर्थ इन्डलाई २–० ले हराएको हो ।

सिटीको जितमा रियाद महरेज र साम एडोजीले एकएक गोल गरे । अब सिटीले शनिबार बान्सर्लेसंग अर्को मैत्रीपूर्ण खेल खेल्नेछ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ७ : १० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित