एमबीबीएसको परीक्षा दिन नेपाली विद्यार्थी बंगलादेश जान पाउने « Khabarhub

एमबीबीएसको परीक्षा दिन नेपाली विद्यार्थी बंगलादेश जान पाउने


२० जेष्ठ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशले एमबीबीएस अध्ययनरत विदेशी विद्यार्थीलाई परीक्षाका लागि यात्रा अनुमति दिएको छ । योसँगै बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी परीक्षाका लागि त्यहाँ जान पाउने भएका छन् ।

आगामी जुन र जुलाइमा निर्धारित परीक्षामा भाग लिने विद्यार्थीलाई बंगलादेश प्रवेशको अनुमति दिइएको काठमाडौँस्थित बंगलादेशी दूतावासले जनाएको छ ।

नेपालमा रहेका त्यस्ता विद्यार्थीलाई सम्बन्धित कलेजको कागजपत्रसहित सम्पर्क गर्न दूतावासले सूचित गरेको छ । मेडिकल कलेजका कागजात, पासपोर्टको प्रतिलिपि र नेपालको मोबाइल नम्बरसहित नेपालस्थित बंगलादेशी दूतावासको इमेल ठेगाना mission.kathmandu@mofa.gov.bd मा पठाउन दूतावासले अनुरोध गरेको हो ।

ढाकामा पुगेपछि सबै विद्यार्थीले जनस्वास्थ्य सम्बन्धी सबै मापदण्ड अपनाउनुपर्ने पनि दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस सूचना

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ८ : १५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित