Live on
Your Voice, Your Power
आवश्यक सामग्री (चार जनाको लागि) अमला – १५० ग्राम सुकेको रातो खुर्सानी – ४ वटा नुन – १ चम्चा लसुन – २ केस्रा अदुवा ठिक्कको – १ टुक्रा रायोको धूलो – ५ ग्राम जिम्मु – ३ ग्राम फर्सीको बियाँ – १० ग्राम (भुटेर पेष्ट बनाएको) तोरी तेल – १ चम्चा ठूलो चम्चाको बनाउने विधि…