स्टोरी « Khabarhub

रविबारे यस्तो छ समितिको प्रतिवेदन (निष्कर्षको पूर्णपाठ)

काठमाडौं- सहकारी समस्याको समाधान गर्न बनेको छानबिन समितिले ९ पृष्ठ लामो सुझाव तयार पारेर सरकारलाई बुझाएको छ । सुझाव प्रतिवेदनमा सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध…