Live on
Your Voice, Your Power
काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने मूल नाराका साथ आज नेपाललगायत विश्वभर विश्व रक्तदाता दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । मानव रगतको रक्तसमूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान्डस्टिनरको जन्मदिन (जुन १४) को अवसरमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा…