लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ - स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको मद्दतमा एफसी बार्सिलोनाले ला लिगामा भ्यालेन्सियामाथि ५-० को फराकिलो जित दर्ता गरेको छ । भ्यालेन्सियाको घरेलु मैदानमा आइतबार राति भएको खेलमा यामालले यस सिजनको ला लिगामा आफ्नो पहिलो गोलको खाता खोलेका हुन् । खेलको छैटौं मिनेटमै प्राप्त पासलाई १९ वर्षीय यामालले उत्कृष्ट ढङ्गले टो-पिक गर्दै…