Live on
Your Voice, Your Power
काठमाडाैँ - कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले दोस्रो एकदिवसीय (ओडीआई) अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको छ। जितसँगै घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको शृंखलामा उत्कृष्ट प्रदर्शन जारी राखेको छ। गुवाहाटीमा बुधबार सम्पन्न दिवा-रात्रि खेलमा वेस्ट इन्डिजले जितका लागि दिएको ४०६ रनको विशाल लक्ष्य भारतले ४३.३ ओभरमा मात्र २ विकेट गुमाएर…