आज २०८१ साल जेठ ११ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०८१ साल जेठ ११ गते शुक्रबार तदनुसार सन् २०२४ मे २४ तारिख। जेठ कृष्ण पक्षको प्रतिपदा तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका…