आज २०८१ साल चैत २८ गते बिहीबारको राशिफल

काठमाडौं - आज २०८१ साल चैत २८ गते बिहीबार चैत शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ अप्रिल १० तारिख। भद्रकाली रथयात्रा आरम्भ एवम् महावीर जयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार…