आज २०८२ साल वैशाख २९ गते सोमबारको राशिफल

काठमाडौं- आज २०८२ साल वैशाख २९ गते सोमबार। वैशाख शुक्ल पक्षको पूर्णिमा तिथि। उभौली पर्व। चण्डी पूर्णिमा। बुद्ध जयन्ती। विश्व नर्स दिवस। वैशाख स्नान समाप्ति। तदनुसार सन् २०२५ मे १२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि…