Live on
Your Voice, Your Power
काठमाडौं – आज २०८२ साल भदौ १७ गते मंगलबार । भाद्र शुक्ल पक्षको दशमी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २ तारिख । नक्षत्र अनुसार १२ वटा राशिहुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः…