आज २०८२ साल असोज ३ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १९ तारिख। सोह्र श्रद्धको त्रयोदशी श्राद्ध। संविधान दिवस आजै परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प.…