आज २०८२ साल असोज १९ गते आइतबारको राशिफल

काठमाडौं - आज २०८२ साल असोज १९ गते आइतबार। आश्विन शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर ५ तारिख। विश्व शिक्षक दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः…