Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल फागुन १२ गते मंगलबार फागुन शुक्ल पक्षको सप्तमी तिथि । भौमाष्टमी व्रत, गोरखकाली पूजा । तदनुसार सन् २०२६ फेब्रुअरी २४ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले…