Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८२ साल भदौ १५ गते आइतबार। भाद्र शुक्ल पक्षको अष्ठमी तिथि। तदनुसार सन् २०२५ अगष्ट ३१ तारिख। गौरा पर्व मान्ने सम्बन्धित समुदायको बिदा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार…