Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले जेन-जी मुद्दाबाट उठेका परिवर्तनलाई आत्मसात गर्न पार्टी तयार रहेको बताएका छन्। प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले कांग्रेसले हरेक कालखण्डमा परिवर्तनको नेतृत्व गर्दै आएको स्मरण गराउँदै, जेन-जी विद्रोहले उठाएको मुद्दालाई निष्कर्षमा पुर्याउन पार्टी प्रतिबद्ध रहेको बताए। आङ्देम्बेले भने, ‘भदौ २३ र २४ गते सिंहदरबारमा भएका घटनाको अध्ययन गर्न जरुरी छ।…