७५ वर्ष अघिका कांग्रेस १५ औँ महाधिवेशनमा सहभागी : मातृकाले बनाएका थिए सदस्य

काठमाडौँ - नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको मञ्चमा एकाएक ७५ वर्ष पुरानो ऐतिहासिक दस्तावेज सार्वजनिक हुँदा प्रतिनिधि तथा कार्यकर्ता भावुक बने। वि.सं. २००८ साल मङ्सिर २६ गते जारी गरिएको कांग्रेसको प्रारम्भिक सदस्यता प्रमाणपत्रसहित उपस्थित पुराना नेता मथुराप्रसाद श्रेष्ठलाई महाधिवेशनका क्रममा सभापति गगनकुमार थापाले विशेष सम्मान गरेका छन्। गुल्मीको तम्घास साहु टोल स्थायी ठेगाना भएका तत्कालीन…