सुकुम्वासीको उठिबासबारे रविको टिप्पणी : सरकारको काम राम्रो छ, अतिरञ्जित गरेर मान्छे नउचाल्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अनावश्यक विषयहरूलाई धेरै उचालेर आमनागरिकमा आशंका पैदा नगर्न आग्रह गरेका छन् । पार्टीले सांसदहरूका लागि आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको आइतबार ललितपुरमा समापन गर्दै सभापति लामिछानले यस्तो बताएका हुन् । वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बनाएको डेढ महिनायता थिति बसाल्ने अभियानमा आफूहरू रहेको भन्दै…