Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेकै समयमा बैठक छाडेर हिँडेको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेसले राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रधानमन्त्री बाहिरिनु सामान्य दृश्य मात्रै नभएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरेको हो । मंगलबार संसद बैठक सुरू हुनेबितिकै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए…