Live on
Your Voice, Your Power
काठमाडौं- गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक एमाले सचिवालयको बैठक बसिरहेको छ। शुक्रबारदेखि सुरू बैठकमा पाँचजना उपाध्यक्षले आफ्ना धारणा राखेका छन् । शुक्रबार पहिलो दिन पाँचजना उपाध्यक्षले पार्टीमा आएको संकट र परिवर्तनको उपायबारे कुरा राखेका छन् । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार पाँचजना उपाध्यक्षले पहिलोपटक लामो समय लिएर आफ्ना अनुभव र विचार राखेका…