रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं- तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको विधान पारित हुने तयारीमा छ । सचिवालय बैठकबाट नेताहरूले दिएको जानकारी अनुसार अहिले पार्टीले विधान मस्यौदाबारे छलफल गरिरहेको छ ।  विधान संशोधन मस्यौदामा काम गरिरहेका विपिन आचार्य, प्रदीपचन्द्र परिवार ,डा. चन्दा कार्की लगायतका नेताहरूले प्रस्ताव पार्टी सचिवालयमा राखेका थिए । सो प्रस्तावलाई पार्टी सचिवालय बैठकले…