Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा आरम्भ गरेका नेताहरू पार्टी हाँक्ने मुख्य ठाउँमा आइपुगेका छन्। कांग्रेस कार्यकर्ता उत्पादनको नर्सरी मानिने नेविसंघका पूर्वमहामन्त्री एवं उपाध्यक्ष गगनकुमार थापा सभापति बनेर पार्टीको नेतृत्व सम्हाल्ने निश्चित हुँदा पूर्वअध्यक्ष महत्त्वपूर्ण जिम्मेवारीका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन समितिका अनुसार नेविसंघका पूर्वअध्यक्ष विश्वप्रकाश शर्मा…