विपक्षीको आरोप : सरकारले सुकुम्वासीलाई जबर्जस्ती हटाएर पानीमा डुब्न बाध्य बनायो

काठमाडौं- प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा पनि विपक्षी दलहरूले विरोध कायमै राखेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठक सुरू हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका तर्फबाट नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नालाई बोल्न समय दिए। उनले सीमासम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने अडान राखे। ठगुन्नाले प्रधानमन्त्री शाहले…