Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। चार दिनदेखि ललितपुरको भनिमण्डफमा जारी केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका नामलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो। एमालेको विधानअनुसार केन्द्रीय कमिटीको १० प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्थाअनुसार अध्यक्ष ओलीले सचिवालय बैठकमा प्रस्ताव गरेका नामहरू केन्द्रीय कमिटी बैठकमा…